नियम
दरखास्त उपर जाँचबुझ
नियम ५ बमोजिम पर्न आएको दरखास्त उपर रजिष्ट्रारले
आवश्यक जाँचबुझ गर्दा दरखास्त रीतपूर्वकको भएको, सम्पूर्ण कागजात तथा दरखास्त
दस्तुर संलग्न भएको र शैक्षिक योग्यताको प्रमाणपत्र वा अन्य उपाधि मान्यता प्राप्त
भएको देखेमा परिषद्को सम्बन्धित विषय समितिमा पेश गर्नु पर्नेछ ।